पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ पुस ०७५/ नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५...

माघ १ र २ गते सार्वजनिक विदा दिने

बुटवल१८पुस०७५/  प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद...

किन बुझेनन् भारतीय प्रधानमन्त्री मोदीले ईपीजीको प्रतिवेदन

काठमाडौँ१८पुस०७५/ नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेका ६ महिना पुगिसकेको छ। तर, भारतको कूटनीतिक संयन्त्र र सुरक्षा निकायको आपत्तिका कारण प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझेका छैनन्। ‘भारतीय प्रधानमन्त्रीलाई...

धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल

सुर्खेत, १८ पुस ०७५/कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ ।ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना...

५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटीमा रिहा

काठमाडौँ १८पुस०७५/  ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा...

नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

काठमाडौँ १८पुस०७५/ नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सञ्चार तथा सूचना...

माइती नेपाल काँकडभिट्टाले एक वर्षमा २४ महिलाको उद्धार

भद्रपुर, १८ पुस ०७५/ माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन...

उदयपुरमा प्रयत्नशील युवा समुहले गर्याे मन्दिर सरसफाइ

रमिला बस्नेत, उदयपुर पुस १६ / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ मा सक्रिय संस्था प्रयत्नशील युवा समुहले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रयत्नशील युवा समुहको अध्यक्ष नवीन कार्की...

बलात्कारीलाई मृत्युदण्ड दिन माग

काठमाडौँ, १७ पुस०७५/सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई...

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, १७ पुस ०७५/ चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० मा...