हास्यकलाकार उदयपुरको सुन्दरपुर अाउने

रमिला बस्नेत १९उदयपुर पुस०७५/ पुर्वी पहाडी जिल्ला भोजपुर वासीखोरामा २८ वर्ष अघि जन्मिएका हाँस्यकलाकार गणेस इसाराले धरानबाट गणेश ईसारा अल नेपाल एकल कमेडी शो–२०७५ सुरु भएको छ । ईसारा विगत...

झापामा मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा दुई जनाको मृत्यु

दमक, १९ पुस ०७५/ मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा आज दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय...

विवेकशील साझा पार्टीले वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न माग

काठमाडौँ, १९ पुस ०७५/ विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको...

घलेम्दीको आइपिओ बिक्री सुरु

काठमाडौँ, १९ पुस ०७५/म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १५...

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

–आदित्य दाहाल साँखु, १९ पुस ०७५/ केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै...

त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन गृहमा आगलागी

बेत्रावती, १९ पुस ०७५/ नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको...

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

चन्द्रौटा, १९ पुस ०७५/ कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ...

साहस प्रदान गर्ने भगवती गुह्येश्वरी,प्रस्तुती प्रतिभा भट्टराइ

नेपालका विभिन्न शक्तिपीठ हरु मध्ये गुह्येश्वरी लाई नेपाल राष्ट्रको गौरव, सौर्यता र साहस प्रदान गर्ने भगवतीको रूपमा पूजा गरिन्छ। गुह्येश्वरीको महिमा नेपाल माहात्म्य, हिमवत् खण्ड, श्री स्वस्थानी व्रत कथा आदिमा...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

काठमाडौँ, १८ पुस०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका...

झापाको कमल गाउँपालिकामा आगलागीबाट चार घर नष्ट

दमक, १८ पुस ०७५/ झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर,...