बस दुर्घटनामा दुई जनाको मृत्यु

रोल्पा, २४ पुस०७५/लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस...

विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आगलागी,६० लाखभन्दा बढीको क्षति

उर्लाबारी, २३ पुस ०७५/मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा...

उपत्यकामा हल्का वर्षा

काठमाडौं२३, पुस०७५/ काठमाडौं उपत्यकामा सोमबार बिहानैबाट मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत भएको छ । काठमाडौं उपत्यकासहित...

दीपक मनाङेको शपथ नहुने

पोखरा२३पुस०७५ / मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् ।...

झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालन

दमक, २३ पुस ०७५/ झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । नगर प्रमुख शेर्माले...

झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि ३० लाखको जग्गादान 

 झापा २३पुस०७५/ झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ ।  कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले...

मेची आँखा अस्पताल बिर्तामोडमा अठ्ठाइस हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस ०७५/ मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ ।अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै...

झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागी,एक मजदूर महिलाको मृत्यु

भद्रपुर, २२ पुस ०७५/ झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उहाँको ४५ वर्षीया...

तारकेश्वरमा एल पि ग्याँस प्रयाेग सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न

प्रतिभा भट्टराइ,२२पुस०७५/ग्याँसको प्रयोगमा सावधानी अपनाऔँ संभावित दुर्घटना बाट बचौ र बचाऔँ भन्ने नारा लिएर एल पी ग्याँस प्रयोग सम्बन्धी जनचेतना मुलक कार्यक्रम तारकेश्वर नगरपालिका ४ स्थित ब्रिलियन्ट मन्टेश्वरी को प्राङ्गण...

रक्सी खाने पैसा बीमा गर्न धुर्मुस–सुन्तलीको सल्लाह

डोटी, २२ पुस ०७५/ सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य...