सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता माग गर्दै संयुक्त राष्ट्रसंघमा एक लाख हस्ताक्षर हस्ताक्षर बुझाइने

काठमाडौँ, २८ पुस ०७५/ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक...

विवेकशील साझा पार्टीमा विभाजन

काठमाडौँ, २७ पुस ०७५/ विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि...

लिस्नाेले मनायो राष्ट्रिय एकता दिवस

बासुदेव सेढाइ,२७पुस०७५/  २९७ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लिस्नाे साहित्यिक मञ्च लमजुङले एक कार्यक्रमकाे अायाेजना गरि राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहाकाे स्मरण गरेको छ ।...

झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु

बनियानी, २७ पुस ०७५/झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५०...

विश्व शान्तिको कामना सहित तारकेश्वर नगरपालिका ४ मा कोटिहोमको आयोजना

प्रतिभा भट्टरार्इ २६पुस०७५/ विश्व शान्तिको कामना सहित तारकेश्वर नगरपालिका मा कोटिहोमको आयोजना गरीएकाे छ ।  नागार्जुन डाँडाको फेदीमा रहेको अत्यन्त रमणिय स्थान जून तारकेश्वर नगरपालिका ४ मा अवस्थित छ। जहाँ रहेको...

उदाहरणीय बन्दै समाजसेवी कृष्ण कार्कीले निर्माण गरेको बस्ती

 रमिला बस्नेत, उदयपुर पुस २५ । विराटनगरको रतुवामाई नगरपालिका वडा नम्बर ३ मा गत असारमा भिषण वर्षकै कारण ले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यसक्षत्रका अधिकांश बाढीपीडित...

एकसय झोलुङ्गे पुल निर्माण गरिने

काठमाडौँ, २६ पुस ०७५/ यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो...

झापाको दुई स्थानमा आगलागी,बाह्र लाखको क्षति

बनियानी, २५ पुस ०७५/झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको...

बूढीगङ्गाले कर घटाउने

पथरी, २५ पुस ०७५/ बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको...

गायिक भिमा पुन र कृष्ण शर्माको गित ‘तिम्रो सिउँदो’ बजारमा

राजन केसी, काठमाडौं २४पुस/ नेपालि सांगीतिक बजारमा पछिल्लो समय नेपाली लोक संगीतमा गीतको वर्षा भइरहेको बेला प्रतिभा म्युजिक प्रा.लीको प्रस्तुति, सञ्चारकर्मी तथा गायिक भिमा पुन र कृष्ण शर्माको गित ‘तिम्रो...