मानसिक तन्दुरुस्तीको लागि राजयाेग

बासुदेव सेढाइ,१माघ०७५/  भाैतिक शरिर तन्दुरुस्तीकाे लागि शारीरिक याेगकाे जति अावस्यकता छ त्याे भन्दा कैयौं गुना महत्त्व राजयाेगकाे छ जसले बिचारमा शुद्धता मानवीय साेचाईमा तन्दुरुस्ती बनाउन र एउटा असल मानव बनाएर...

माघ २ गते सार्वजनिक बिदा

टीकापुर१माघ०७५ / माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका...

सप्तरीमा सशस्त्र प्रहरीको दुर्घटनामा मृत्यु

सप्तरी, ३० पुस / सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र...

इलाका प्रहरी कार्यालय मेलम्चीले द्वारा अवैध मदिरा नष्ट

मेलम्ची, ३० पुस /इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थसहित अवैध मदिरा नष्ट गरेको छ । अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न...

‘काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजियो’

काठमाडौँ, ३० पुस ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस वरिष्ठ...

चाकु व्यवसायीलार्ई भ्याइनभ्याइ

बनेपा, ३० पुस०७५/काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको...

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

काठमाडौँ, ३० पुस ०७५/ नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै...

यस्ताे छ टेलिकमको आकर्षक ‘विन्टर अफर’

काठमाडौँ, २९ पुस ०७५/ नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ ।उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने...

भूकम्पको धक्का महसुस

लमजुङ, २९ पुस / लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ पुस०७५/ काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब...