भक्तपुर सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक
भक्तपुर, १ माघ / भक्तपुर नगरपालिकाले सम्पदास्थलमा आजदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका...