सैनिक श्रीमती सङ्घद्वारा राहत वितरण
काठमाण्डाै १९पाैस/ महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ ।बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गर्नुभएको हो...