राशिफल, वि.सं. २०७८ पौष १६ गते

 वि.सं. २०७८ पौष १६ गते शुक्रवार तदनुसार ई. सं. २०२१ डिसेम्बर ३१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

मौसममा क्रमिक सुधारहुँदै

काठमाडौँ, १५ पुस/पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हँुदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने...

सर्वत्र सफलता प्राप्त गर्न सकिने एकादशी सफला

प्रतिभा भट्टराई/ काठमाण्डाै १५ पुस /पौष कृष्ण पक्ष मा पर्ने एकादशी लाई सफला एकादशी भनिन्छ। यज्ञ हरु मध्ये मा अश्वमेध, नदीहरू मध्येको गङ्गा र ब्रतहरु मध्ये श्रेष्ठ रहेको एकादशी ब्रत...

काठमाडौँमा वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडौँ, १४ पुस।राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा...

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब

काठमाडौं ५ पुष २०७८,। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार...

गठबन्धनबाटै अप्ठेरोमा देउवा

काठमाडौं ५ पुष २०७८, । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन...

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

काठमाडौं ,पुस ५, २०७८ संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत...

राशिफल : वि.सं. २०७८ पौष ५ गते

वि.सं. २०७८ पौष ५ गते सोमवार तदनुसार ई. सं. २०२१ डिसेम्बर २० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

आन्दाेलनकाे विकल्प छैन-हेम विक्रम सिलवाल

स्वतन्त्र नागरिक समाजद्वारा कात्तिक २९ गतेदेखि गरेकाे विराेध प्रदर्शन आज १० औँ दिनसम्म पनि स्वस्फूर्त रूपमा जारी छ । याे अनिश्चितकालीन प्रदर्शन राजधानीको माइतीघर मण्डलमा दिउँसाे १ बजेदेखि दिनहुँ भइरहेको...

राशिफल, वि.सं. २०७८ साल ०९

वि.सं. २०७८ मंसिर ०९ गते बिहीवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), इटहरी, सुनसरी, नेपालमा...