कांग्रेसको भातृसंगठन ने बि संघको कार्यसमिति काम चलाउ, तदर्थ समिति ल्याउने तयारी”
रमिला बस्नेत, माघ २ काठमाडौं/नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका...