आजदेखि मौसम सुधार हुने

काठमाडौँ१३ / करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली...

मलेशियामा एक नेपालीको मृत्यु

सोलुखुम्बु, १२ माघ / वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको...

जन्मदिनमा बृक्षराेपण अभियान अगाडि बढ्दै

बासुदेब सेढाइ, लमही दाङ माघ,१२/  बिश्व वातावरण सन्तुलन कायम राख्न र नेपाली माैलिक संकृतिकाे संरक्षण गर्न भन्दै राष्ट्रनिर्माण शक्तिका अध्यक्ष साथै नेपाल दशनामी युवा समाजका उपाध्यक्ष यबं संगठन बिभाग प्रमुख...

सिरहाको कर्जन्हा नगरपालिकामा बस दुर्घटना, एकको मृत्यु

लहान, ११ माघ / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्...

महायज्ञमा एक करोड ५७ लाख सङ्कलन

नारायणपुर, ११ माघ / दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन...

वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने

काठमाडौं ११माघ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत...

सुत्केरी भत्ता गायब !

–शेरिफ केसी जितपुर, १० माघ / कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् ।साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी...

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल निर्माण गर्ने

काठमाडौँ, १० माघ/ सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक...

आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० माघ/आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश...

सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

गलकोट, १० माघ/ सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस...