सहिदको सम्मानमा दिप प्रजनन

 रमिला बस्नेत उदयपुर माघ १६ । अँध्यारो बाट उज्यालो तर्फ लम्कन जसरी एक दिपले भुमिका निर्वाह गर्छ त्यसरी नै राष्ट्रको लागि ज्यानको आहुती दिनुहुने समस्त ज्ञात,अज्ञात सहिद हरु प्रती हार्दिक...

सरकार विरुद्धको आन्दोलनमा प्रहरीको दमन, इकाई सभापति तिमल्सिना घाइते

रमिला बस्नेत, काठमाडौं माघ १६/ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ। आज सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले पनि बानेश्वरमा प्रदशन गरेको छ।...

त्रिवेणी धामको १५ दिने मेला सम्पन्न 

उदयपु,१६माघ/ उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको त्रिवेणी धाममा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ । १५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा...

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घरले लालपुर्जा नपाउँदा चिन्तित

गाईघाट, १६ माघ / उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्वासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन्...

शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री डोरमणि पौडेलले

हेटौँडा, १६ माघ/मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै...

आगलागीपीडितलाई काङ्ग्रेसको रु ५१ हजार

गलेश्वर, १६ माघ /म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ । गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लालबहादुर रोकाको...

विद्यालयलाई निःशुल्क सोलार

गलकोट, १६ माघ / काठेखोला गाउँपालिका– २ भीमापोखरास्थित शिवालय आधारभूत विद्यालयमा एक किलोवाट क्षमताको सोलार निःशुल्क रुपमा जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोग तथा धौलागिरि...

पूर्वयुवराजको स्वास्थ्यमा सुधार

काठमाडौँ, १६ माघ / हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन...

उपत्यकामा सतसठ्ठी ट्याक्सी चालकमाथि कारबाही

काठमाडाैँ, १५ माघ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।हिजाे माघ गते १४ मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं१४माघ/ पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ...