पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि घर फिर्ता

काठमाडौँ, १८ माघ/ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ ।हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल...

एभोकाडोसम्बन्धी व्यावसायिक तालीम

चिप्लेढुङ्गा, १८ माघ / देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु भयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो...

पाल्पाको तानसेनमा गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड, १८ माघ / गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नं को बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर...

निगमका सबै चिनियाँ विमान ग्राउन्डेड

काठमाडौँ१८माघ / नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६०...

आजको राशिफल २०७५ माघ १८ गते शुक्रबार

आज वि.सं. २०७५ माघ १८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०१ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण, कलशचक्र, माघ कृष्णपक्षको द्वादशी तिथि, बेलुका ०८:३८ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि,...

चकलेट उद्योगमा आगलागी हुँदा रु ७० लाखको क्षति

काठमाडौंँ, १७ माघ /काठमाडौँको एक चकलेट उद्योगमा आज आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ ।काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा...

‘किसान कल सेन्टरमा २५३ फोन’

ललितपुर, १७ माघ/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका...

शेयर बिक्रीमा अग्रिम रकम नलेऊ– स्टक

काठमाडौँ, १७ माघ / नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम...

गाँजासहित एक पक्राउ

वीरगञ्ज, १७ माघ/सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन्...

शरदपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

रत्ननगर, १७ माघ/भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज...