इन्धनको मूल्यवृद्धि

काठमाडौँ, १९ माघ / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ ।आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि...

सुर्खेतमा मानव सेवा आश्रम सञ्चालन

सुर्खेत, १९ माघ / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ स्थापना गरिएको सो आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा रहेकी वृद्ध...

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा, १९ माघ / बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले...

चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौको यार्सा अलपत्र

बझाङ १९माघ/ चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् । बझाङमा प्रतिकिलो...

सप्तकोसीमा जल यातायात, यात्र क्षमता नै एक सय जना

काठमाडौं, माघ १९ । गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु...

आजको राशिफल २०७५ माघ १९ गते शनिबार

वि.सं. २०७५ माघ १९ गते शनिबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०२ तारिख, आज को चाडपर्व र उत्सव : शनि प्रदोष व्रत, आज को मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, माघ...

सौराहा सामुदायिक स्वास्थ्य केन्द्र द्वारा स्वास्थ्य शिविर

नमराज भट्ट,१८माघ/सौराहा सामुदायिक स्वास्थ्यकेन्द्रको सहयोगमा चितवनको भन्डार पढरिया बिद्यालयमा केशव पाण्डेको प्रमुख अथितिमा स्वास्थ्य सिविर सम्पन्न भएको छ।विशिष्ट अथितीमा लोकप्रिय गायक मिलन लामा र अथितिमा चितवन मोडेल अस्पतालका केदार सुबेदी...

सेवा विस्तार सँगै लोकप्रियता बटुल्दै मानव सेवा आश्रम।

प्रतिभा भट्टराइ,काठमाण्डाै, चार वेद अनि अठारै पुराणको एउटै सार सेवा नै धर्म हो भन्ने कुरा लाई आत्मसात् गर्दै र भगवानका श्रृष्टिहरुको सेवा नै परमेश्वरको पूजा हो भन्ने कुरा लाई मनन्...

राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ- डा गोविन्द केसी

काठमाडौँ, १८ माघ / चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार...

आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, १८ माघ/आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका...