काठमाडौं उपत्यकाका खानेपानीमा ढल मिसिएर आउन थाल्यो
काठमाडौं२०माघ/ काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउने थालेको हो ।...