राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा
काठमाडौँ २२माघ/राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति...