ऐनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौँ, २३ माघ /सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कस्ले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटाले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ ।  सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार...

तारकेश्वर नगरपालिकाको चौथो नगरसभा सम्पन्न,चालू आर्थिक वर्षको पूँजीगत ७० करोड ८७ लाख र चालूतर्फ ४० करोड १३ लाख बजेट विनियोजन

काठमाडौँ, २३ माघ / तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले  विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७०...

नाटक मुनामदन आरोहण गुरुकुलमा मन्चन हुँदै

 मिलन चाम्लि २३धरान/बिराटनगर महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुना मदनलाई नाट्य रुपान्तरण गरेर बिराट आदर्श साहित्य मञ्च बिराटनगरले बिराटनगर हाटखोला स्थित रहेको आरोहण गुरुकुल थिएटरमा नाटक मन्चन सुरु भएको छ ।...

नुवाकोटकाे बेलकोटगढी नगरपालिका–७ मा भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट, २३ माघ / भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन...

चर्चमा यौन शोषण भइरहेको इसाई धर्मगुरुद्वारा स्वीकार

बीबीसी २३माघ । इसाइ धर्मगुरु पोप फ्रान्सिसले इसाई पादरीहरुले महिलालाई यौनदासीको रुपमा राखेको कुरा पहिलो पटक स्वीकार गरेका छन् । मध्यपूर्वको भ्रमणमा रहेका इसाई धर्मगुरुले ननहरुलाई पादरीले यौन उत्पीडन गरेको...

आजको राशिफल २०७५ माघ २३ गते बुधबार

आज वि.सं. २०७५ माघ २३ गते बुधबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०६ तारिख, आजको चाडपर्व र उत्सव : द्विपुष्कर योग बिहान ०३ बजेर ४९ मिनेटपछि, चन्द्रोदय, आजको मूहुर्त :...

चोरी गर्न मनलाग्ने रोग

 क्लेप्टोमेनिया कोटेश्वर निवासी ,२५ वर्षका विमल रन्जित (नाम परिवर्तन )लाई उनको बुबाले उपचारार्थ भेनस अस्पतालको स्नायु तथा मनोरोग क्लिनिकमा लिएर आउनु भयो। विमलका बुबा नाम चलेको ब्यापारी हुन् ,जो धेरै...

सन्देश घिमिरे बचाउ अभियानमा सहयोगकाे अाेईराे

बासुदेव सेढाइ,२२ माघ/चर्चित राष्ट्रिय लाेकदाेहाेरी गाईका सर्मिला थापाले सन्देश घिमिरे बचाउ अभियानमा साथ दिन अपिल गरेपछि प्रथम भाेटेवडार महाेत्सव काे पाँचौ दिन बेलुकी सहयोग गर्ने हरुकाे स्टेजमै भिड लागेको थियोे...

छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ माघ /महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ ।महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने,...

राप्रपा पनि फागुन ७ देखि देशव्यापी संघर्षमा

काठमाडौँ २२माघ/राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति...