आजको राशिफल २०७५ माघ २६ गते शनिबार

आज वि.सं. २०७५ माघ २६ गते शनिबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०९ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), माघ शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०९:२६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, उत्तराभाद्रा...

भक्तपुरकाे पोखरीमा महिलाको शव भेटियो

भक्तपुर, २५ माघ/ घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा...

आमाको नामबाट नागरिकता दिन माग

काठमाडौँ, २५ माघ/लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्याली निकालिएको छ । महिला, कानून र विकास मञ्चको आयोजनामा आज...

सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

धरान, २५ माघ/ कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो ।...

मेलम्चीको ठेक्का तोडियो, धरौटी जफतको तयारी

काठमाडौं२५माघ / सरकारले मेलम्ची आयोजनको सुरुङमार्ग र हेडवक्सै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो...

हिउँदे वर्षा औसतभन्दा बढीः आज केही ठाउँमा भारी वर्षा हुने

काठमाण्डाै२५माघ/   वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ ।जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ...

आजको राशिफल / वि.सं. २०७५ माघ २५ गते शुक्रबार

आज वि.सं. २०७५ माघ २५ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०८ तारिख, आजको चाडपर्व र उत्सव : तिलकुन्द चौथी, आजको मूहुर्त : दीक्षाग्रहण, माघ शुक्लपक्षको तृतीया तिथि, बिहान...

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा, २५ माघ/ जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको...

राजनीती भनेकाे राष्ट्र,राष्ट्रियता र जनताकाे लागी हुनुपर्छ हेराै भीडीयाे कुराकानी ।। Ghaman Singh Basnet

राजनीती भनेकाे राष्ट्र,राष्ट्रियता र जनताकाे लागी हुनुपर्छ ।। Ghaman Singh Basnet [view_video url="-gOq8BvQqt0"]

सिन्धुलीमा बोलेरो दुर्घटना ५ को मृत्यु

सिन्धुली, २४ माघ/ फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया...