आजको राशिफल २०७५ माघ २८ गते सोमबार

आज वि.सं. २०७५ माघ २८ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ११ तारिख, आजको चाडपर्व र उत्सव : स्कन्द षष्ठी, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), चूडाकर्म(छेवर), कलशचक्र, माघ शुक्लपक्षको षष्ठी...

विराटनगर बरगाछीमा टिपरको ठक्करबाट एककोे मृत्यु 

 विराटनगर,२७माघ/ विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन...

चाबहिल साँखु सडकखण्डमा यात्रुलाई सास्ती(भीडीयाे कुराकानी सहीत)

साँखु, २७ माघ/ अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।[view_video url="0w-GolFO9l4"] काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा...

यसकारण रातारात भृकुटीमण्डपका पसल बन्द भयाे

काठमाडौं २७माघ/गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित...

मनाइँदै श्रीपञ्चमी

काठमाडौँ, २७ माघ/प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने...

आजको राशिफल २०७५ माघ २७ गते आइतबार

आज वि.सं. २०७५ माघ २७ गते आइतबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १० तारिख, आजको चाडपर्व र उत्सव : वसन्त पञ्चमी, श्री पञ्चमी, सरस्वती पूजा, वसन्त श्रवण, रतिकाम पूजा, हलसारो...

आज सरस्वती पूजा , यस्ताे छ पूजनविधि

काठमाडौँ २७माघ/ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने...

दुर्घटनामा चालकको मृत्यु,१३ घाइते

धादिङ, २७ माघ/लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, एकको मृत्यु

मेलम्ची, २६ माघ/ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २०...

इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप, चार घाइते

सिन्धुली, २६ माघ/मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना...