३३ किलो सुन काण्डः थप दुई न्यायाधीश छानबीनमा

काठमाडौँ १फागुन/ सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा...

१० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन

काठमाडौं१फागुन / नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन...

आजको राशिफल २०७५ फाल्गुन ०१ गते बुधबार

आज वि.सं. २०७५ फाल्गुन ०१ गते बुधबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १३ तारिख, आजको चाडपर्व र उत्सव : बुधाष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी, फाल्गुन संक्रान्ति, आजको मूहुर्त : शुभविवाह,...

 युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका वडाध्यक्ष कुमाल थुनामा

दमौली, २९ माघ / बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई...

औषधि प्रयोग गर्दा ध्यान पर्ने कुराहरू

काठमाडौं २९माघ०७५/ सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने...

मानव तस्करीकाे केन्द्र बन्दै नेपाल

काठमाडाैं२९माघ / मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली...

आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

काठमाडौं२९माघ / तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा...

आजकाे राशिफल २०७५ माघ २९ गते मङ्गलबार

आज वि.सं. २०७५ माघ २९ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १२ तारिख, आजको चाडपर्व र उत्सव : अचला सप्तमी, रथ सप्तमी, देवघाटमा मकर स्नान समाप्ति, मन्वादि, लगलाचुयके, आजको...

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु,चालक फरा

काठमाडौँ, २८ माघ / सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु...

लुटतन्त्र मच्चाउनेसँग सजग हुन आह्वान-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २८ माघ/ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ...