निशुल्क सुगुर, प्रेसर जाँच सम्पन्न
नमराज भट्ट, चितवन सौराहा फागुन २, सौराहा सामुदायिक स्वास्थ्य केन्द्र तथा रेस्टुरेन्टबार एसोसिएसन नेपालको आयोजना र चितवन मोडेल अस्पतालको सहयोगमा सौराहा फुड फेस्टिबलमा निशुल्क सुगर प्रेसर शिबिर सप्पन्न भएको छ। निशुल्क...