नेपाली सेनाकाे सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

काठमाडौँ, ३ फागुन / नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा आज आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक...

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

–कुमार चौलागाईं काठमाडौँ, ३ फागुन / सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था...

आजको राशिफल २०७५ फाल्गुन ०३ गते शुक्रबार

आज वि.सं. २०७५ फाल्गुन ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १५ तारिख, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने भीमा एकादशी व्रत, शल्य दशमी, आजको मूहुर्त : अन्नप्राशन(पास्नी),...

पश्चिमी वायु सक्रियः तीन दिन बदली र वर्षा

काठमाडौँ, २ माघ / पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले...

शेयर बजार आठ विन्दुले घट्यो

काठमाडौँ, २ फागुन / धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

–कृष्ण आचार्य भरतपुर, २ फागुन /पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।...

आजको राशिफल २०७५ फाल्गुन ०२ गते बिहीबार

आज वि.सं. २०७५ फाल्गुन ०२ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १४ तारिख, आजको चाडपर्व र उत्सव : द्रोण नवमी, बैतडी गुजरमा बनारसी पूजा, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),...

निशुल्क सुगुर, प्रेसर जाँच सम्पन्न

 नमराज भट्ट, चितवन सौराहा फागुन २, सौराहा सामुदायिक स्वास्थ्य केन्द्र तथा रेस्टुरेन्टबार एसोसिएसन नेपालको आयोजना र चितवन मोडेल अस्पतालको सहयोगमा सौराहा फुड फेस्टिबलमा निशुल्क सुगर प्रेसर शिबिर सप्पन्न भएको छ। निशुल्क...

सिरहाको मिर्चैयामा बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु

लहान, १ फागुन / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।...

विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विपी राजमार्ग अवरुद्ध

सिन्धुली, १ फागुन / विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका...