गर्ग गोत्रीय खड्का कल्याणकारी समाजको २१ अाै साधारण सभा सम्पन्न (फाेटाे फिचर)

समाजकाे अावाज, काठमाण्डाै ०५फागुन/गर्ग गोत्रीय खड्का कल्याणकारी समाजको २१ अाै साधारण सभा सम्पन्न ।बि.स २०५४ साल साउन १९ गतेका दिन काठमाण्डौ जील्ला प्रसाशनमा  दर्ता भई गर्ग गोत्रीय खड्काहरुको सुःख दुःख...

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

गोरखा, ५ फागुन / भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न...

आजको राशिफल फाल्गुन ०५ गते आइतबार

वि.सं. २०७५ साल फागुन ५ गते। आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी १७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– त्रयोदशी, २६:३२ बजेउप्रान्त...

भावनात्मक एकता थप मजबुत बनाउन सहभाेज

बासुदेव सेढाइ,लमजुङ ४ फागुन/  विभिन्न जातजाति , भाषाभाषी ,धर्म संकृति , धनी गरिब , ठुलो सानाे , उच निच , लगाएतका अाधारमा समाज बिभाजन हुदै गएको यसले समाज लाई कमजोर...

आर्वामा थाइराइड र टिजी जाँच

नमराज भट्ट फागुन ४ पोखरा / पोखरा १३ आर्वामा शनिबार थाइराइड तथा रcगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा ४ सय ५२ जनाको सित्तैमा रगत जाँच भएको छ...

अहिलेको सरकारबाट समृद्धि सम्भव छैनःडा भट्टराई

पर्वत, ४ फागुन / पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत...

चार रिक्टरको परकम्प

काठमाडौँ, ४ फागुन/ कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन...

आजको राशिफल २०७५ फाल्गुन ०४ गते शनिबार

आजको पञ्चाङ्ग : वि.सं. २०७५ साल फागुन ४ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि–...

स्पर्श लघुवित्तलाई शेयर बिक्रीको अनुमति

काठमाडौँ, ३ फागुन/ नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई रु दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आज सो संस्थालाई...

मध्यपुरथिमिमा ट्रकको ठक्करबाट मृत्यु

भक्तपुर, ३ फागुन/भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ । मध्यपुरथिमिको चारदोबाटोमा...