प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, फागुन ७/ २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको...

आजको राशिफल २०७५ फाल्गुन ०७ गते मंगलबार

वि.सं. २०७५ साल फागुन ७ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २१:५० बजेउप्रान्त...

शाखा अधिकृतको समायोजन

काठमाडौँ, ६ फागुन०७५/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका...

वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी

काठमाडौं ०६फागुन/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान...

आजको राशिफल २०७५ फाल्गुन ०६ गते साेमबार

वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:१३ बजेउप्रान्त...

बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर मृत्यु

काठमाडौँ, ५ फागुन /बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय...

प्रहरीलाई पाँच सय घुस दिने दुईजना चालक पक्राउ

काठमाडौं०५फागुन/चेकजाँचका क्रममा प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ४ ख ६७७१ नम्बर र बा ३ ख ६५६८ नम्बरको टिपर...

घलेम्दी हाइड्रोपावरको शेयर कारोबार खुल्यो, कति पायो ओपन रेन्ज ?

काठमाडौं, फागुन ५ /घलेम्दी हाइड्रोपावर लिमिटेड (Ghalemdi Hydro Ltd.) को शेयर कारोबार आजदेखि खुला भएको छ । यस हाइड्रोपावरले ओपन रेन्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म पाएको छ । यस आधारमा...

सोमबारदेखि पुनःवर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन / पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...

सुनकाे मुल्य बढ्याे

 आज सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले...