गत वर्षका उत्कृष्ट कर्मचारी पुरस्कार पाउने, यो वर्ष ६० हजार घूससहित पक्राउ

महेन्द्रनगर०७फागुन / कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी...

तीन जिल्लाका कारागारलाई रुपान्तरण गरिने

गलकोट, ७ फागुन/ साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न बागलुङ, पर्वत र म्याग्दीका जिल्ला कारागार...

प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, फागुन ७/ २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको...

आजको राशिफल २०७५ फाल्गुन ०७ गते मंगलबार

वि.सं. २०७५ साल फागुन ७ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २१:५० बजेउप्रान्त...

शाखा अधिकृतको समायोजन

काठमाडौँ, ६ फागुन०७५/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका...

वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी

काठमाडौं ०६फागुन/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान...

आजको राशिफल २०७५ फाल्गुन ०६ गते साेमबार

वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:१३ बजेउप्रान्त...

बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर मृत्यु

काठमाडौँ, ५ फागुन /बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय...

प्रहरीलाई पाँच सय घुस दिने दुईजना चालक पक्राउ

काठमाडौं०५फागुन/चेकजाँचका क्रममा प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ४ ख ६७७१ नम्बर र बा ३ ख ६५६८ नम्बरको टिपर...

घलेम्दी हाइड्रोपावरको शेयर कारोबार खुल्यो, कति पायो ओपन रेन्ज ?

काठमाडौं, फागुन ५ /घलेम्दी हाइड्रोपावर लिमिटेड (Ghalemdi Hydro Ltd.) को शेयर कारोबार आजदेखि खुला भएको छ । यस हाइड्रोपावरले ओपन रेन्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म पाएको छ । यस आधारमा...