जन्मदिनमा क्यान्सरबारे चेतना कार्यक्रम
नवलपुर,०९फागुन/ पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनका अवसरमा नवलपुरको कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम गरेकी छन् । स्तनक्यान्सरबाट पिडित पत्रकार बस्यालले कावासोतीका स्थानीय महिला तथा विभिन्न संघ संस्थाका प्रतिनिधिलाई क्यान्सर रोगबारे आफ्नो...