जन्मदिनमा क्यान्सरबारे चेतना कार्यक्रम

नवलपुर,०९फागुन/  पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनका अवसरमा नवलपुरको कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम गरेकी छन् । स्तनक्यान्सरबाट पिडित पत्रकार बस्यालले कावासोतीका स्थानीय महिला तथा विभिन्न संघ संस्थाका प्रतिनिधिलाई क्यान्सर रोगबारे आफ्नो...

आजको राशिफल २०७५ फाल्गुन ०९ गते बिहीबार

वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– द्वितीया, १७:१४ बजेउप्रान्त...

चाँगुनारायणमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मृत्यु

भक्तपुर, ८ फागुन / काभ्रेकाे नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई...

दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन /विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु...

श्रीस्वस्थानी व्रत सम्पन्न

काठमाडौँ, ८ फागुन /हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना...

इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

काठमाडौँ०८पुस / म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२...

आजको राशिफल २०७५ फाल्गुन ०८ गते बुधबार

वि.सं. २०७५ साल फागुन ८ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– प्रतिपदा, १९:२८ बजेउप्रान्त...

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ७ फागुन / भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर...

गत वर्षका उत्कृष्ट कर्मचारी पुरस्कार पाउने, यो वर्ष ६० हजार घूससहित पक्राउ

महेन्द्रनगर०७फागुन / कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी...

तीन जिल्लाका कारागारलाई रुपान्तरण गरिने

गलकोट, ७ फागुन/ साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न बागलुङ, पर्वत र म्याग्दीका जिल्ला कारागार...