सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

खलङ्गा, २९ पुस /जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट...

हरेक पन्ध्र दिनमा पर्ने एकादशी मध्ये पुत्रदा एकादशीको महत्त्व

प्रतिभा भट्टराई/ हरेक पन्ध्र दिन मा पर्ने  एकादशी वर्ष भरीमा भने २४वटा अनि अधिकमास परेको वर्षमा २६वटा पर्ने गर्दछन। अनि प्रत्येक एकादशीका नाम, फरक फरक हुने गरेको भए पनि पुत्रदा एकादशी...

अब हुने लकडाउनको मोडालिटी यस्तो हुने

काठमाडौं २७ पुस २०७८। सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै...

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ, पौष २७/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ...

आज ३००औँ पृथ्वीजयन्ती मनाइँदै, पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

काठमाडौं पुस २७, २०७८/प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९...

देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा

काठमाडौं २७ पुष २०७८, । कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको...

लोकतन्त्रले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुन्छ : पूर्वराजा शाह

काठमाडौं पौष २७, २०७८  / काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन् । उन्नत दाबी गरिएको...

आजकाे राशिफल, वि.सं. २०७८ पौष २७

वि.सं. २०७८ पौष २७ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ जनवरी ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व). इटहरी, सुनसरी, नेपालमा...

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

काठमाडौँ, २३ पुस/नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको...

राशिफल, वि.सं. २०७८ पौष २३

वि.सं. २०७८ पौष २३ गते शुक्रवार तदनुसार ई. सं. २०२२ जनवरी ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (पोहेलाथ्व), इटहरी, सुनसरी, नेपालमा...