आजको राशिफल २०७५ फाल्गुन १३ गते सोमबार

आज वि.सं. २०७५ फाल्गुन १३ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २५ तारिख, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, फाल्गुन कृष्णपक्षको षष्ठी तिथि, दिउँसो १०:५९ बजेसम्म,...

पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ फागुन/ पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले...

भाषाविज्ञ प्राध्यापक बालकृष्ण पोखरेलको निधन

विराटनगर, १२ फागुन/ वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ ।विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको...

‘सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि महायज्ञबाट ५० लाख सङ्कलन

काठमाडौँ, १२ फागुन / काठमाडौँको उत्तरी क्षेत्र गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ५० लाख बराबर आर्थिक सङ्कलन भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका...

सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, आउँदा आफैँ बल्ने ‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

ललितपुर, १२ फागुन / ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो...

सर्लाहीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

सर्लाही, १२ फागुन / हीजाे बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको...

आजको राशिफल २०७५ साल फागुन १२ गते आइतबार

वि.सं. २०७५ साल फागुन १२ गते आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी २४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– पञ्चमी, ११:५६ बजेउप्रान्त...

जन्ती बोकेको बसले ठक्कर दिँदा बालकको मृत्यु

कावासोती, ११ फागुन / नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा आज दिउँसो एक बालकको मृत्यु भएको छ ।कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर...

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन

भीमदत्तनगर, ११ फागुन/कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना...

सरकारलाई कर नतिरेकोभन्दै एनसेल टावरमा आगजनी

कञ्चनपुर, ११ फागुन/ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको...