‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

काठमाडौँ, १४ फागुन/यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ । अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको...

विद्युतीय बस सञ्चालनमा सरकार नै बाधक

 फागुन १४, २०७५ काठमाडौं/ विद्युतीय सवारीसाधन सञ्चालनमा सरकार नै बाधक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सहजीकरण नगर्दा तीन करोड...

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हेरेर बसे कांग्रेस नेता

फागुन १४, २०७५ काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्‍यो। तर, केन्द्रीय समिति बैठक बस्ने...

हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

हेटौँडा, १४ फागुन /मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना...

दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक मृत्यु,दुई जना घाइते

दार्चुला, १४ फागुन /दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४...

आजको राशिफल २०७५ फाल्गुन १४ गते मङ्गलबार

वि.सं. २०७५ फाल्गुन १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २६ तारिख, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, फाल्गुन कृष्णपक्षको सप्तमी तिथि, बिहान १०:२२ बजेसम्म, त्यसपछि...

महाधिवेशन समयमै हुनुपर्छ – डा शेखर कोइराला

विराटनगर, १३ फागुन / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा...

उपत्यकामा हर्न कारवाही ः एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन / ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी...

 बुटवलकाे शङ्करप्लाजामा आगलागी, एक करोडको क्षति

बुटवल, १३ फागुन / बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट...

मोरङमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, १३ फागुन / मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५०...