आजको राशिफल २०७५ फाल्गुन १५ गते बुधबार

वि.सं. २०७५ फाल्गुन १५ गते बुधबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २७ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, फाल्गुन कृष्णपक्षको अष्टमी तिथि, बिहान १०:१९ बजेसम्म, त्यसपछि नवमी तिथि, ज्येष्ठा...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ, १४ फागुन /सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट...

‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

काठमाडौँ, १४ फागुन/यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ । अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको...

विद्युतीय बस सञ्चालनमा सरकार नै बाधक

 फागुन १४, २०७५ काठमाडौं/ विद्युतीय सवारीसाधन सञ्चालनमा सरकार नै बाधक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सहजीकरण नगर्दा तीन करोड...

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा झ्यालबाट हेरेर बसे कांग्रेस नेता

फागुन १४, २०७५ काठमाडौं / कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्‍यो। तर, केन्द्रीय समिति बैठक बस्ने...

हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

हेटौँडा, १४ फागुन /मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना...

दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक मृत्यु,दुई जना घाइते

दार्चुला, १४ फागुन /दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४...

आजको राशिफल २०७५ फाल्गुन १४ गते मङ्गलबार

वि.सं. २०७५ फाल्गुन १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २६ तारिख, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, फाल्गुन कृष्णपक्षको सप्तमी तिथि, बिहान १०:२२ बजेसम्म, त्यसपछि...

महाधिवेशन समयमै हुनुपर्छ – डा शेखर कोइराला

विराटनगर, १३ फागुन / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा...

उपत्यकामा हर्न कारवाही ः एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन / ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी...