मन्दिरको ज्वाला निभ्यो

–उपेन्द्र न्यौपाने  सिञ्जा, १५ फागुन/ कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो...

राजधानीमा नेपाली सेनासम्बन्धी बृहद् प्रदर्शनी शुरु

काठमाडौँ, १५ फागुन/ नागरिक–सैनिक सम्बन्ध सुदृढ तुल्याउन तथा नयाँ पुस्तालाई नेपाली सेनाको गौरवमय इतिहासबारे जानकारी दिने उद्देश्यले राजधानीमा नेपाली सेनासम्बन्धी बृहद् प्रदर्शनी शुरु भएको छ । महाशिवरात्री तथा सेना दिवसका...

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव ल्याउन शुरु

सुकेटार, १५ फागुन / नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर...

हेलिकप्टर दुर्घटनाको कारण मौसम खराबी

काठमाडौँ, १५ फागुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन...

हेलिकप्टर दुर्घटनाः सातै जनाको शव फेला

काठमाडौं१५फागुन/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन...

धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ :  पूर्वस्वास्थ्यमन्त्री गगन  थापा

बनेपा, फागुन १५ / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन...

लमजुङको बेसीशहरमा भब्य रुपमा शिवपुराण महायज्ञकाे समुद्धाटन

 बासुदेव सेडाइ,लमजुङ १५फागुन/ लमजुङको बेसीशहर नगरपालिका - ११ चिति तिलाहार मा रहेको शिद्देश्वाेर महादेव मन्दिरमा शिवपुराण महायज्ञ भक्तजन हरुकाे उत्साहजनक सहभागीतामा प्रदेश नं ४ का माननीय धनन्जय दवाडीले भब्य रुपमा समुद्घाटन...

सुमार्गीको पैसा फर्काउन नसकिने

काठमाडौं१५फागुन / सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले...

आजको राशिफल २०७५ फाल्गुन १५ गते बुधबार

वि.सं. २०७५ फाल्गुन १५ गते बुधबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २७ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, फाल्गुन कृष्णपक्षको अष्टमी तिथि, बिहान १०:१९ बजेसम्म, त्यसपछि नवमी तिथि, ज्येष्ठा...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ, १४ फागुन /सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट...