वैशाखदेखि नै पाइपबाटै इन्धन

सिमरा १७फागुन/ मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका...

इराकमा २ हजार डलरमा नेपाली युवती किनबेच हुने गरेका खुलासा

काठमाडौं१७फागुन / इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना...

कास्कीको हिरासतमा रहेको एक कैदीको मृत्यु

पोखरा, १७ फागुन / जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको आज मृत्यु भएको छ ।भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको...

कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला

काठमाडौँ १७फागुन/ दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने...

आजको राशिफल / वि.सं. २०७५ फाल्गुन १७ गते शुक्रबार

वि.सं. २०७५ फाल्गुन १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च ०१ तारिख, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, फाल्गुन कृष्णपक्षको दशमी तिथि, दिउँसो ११:३९ बजेसम्म, त्यसपछि एकादशी तिथि, पूर्वाषाढा नक्षत्र,...

सेनालाई बदनाम गरि कठपुतली बनाउने खेल

२०४६ साल पश्चात् नेपाललाइ आफु अनुकुलित प्रयोगशाला बनाउने रणनिती अनुरुप ईण्डो पश्चिमा र पश्चिमा शक्तिहरु अझ विशेष सकृय हुन थाल्यो। फलस्वरुप राजा सहितको बहुदलिय संसदलाई प्रयोग गरेर सर्वप्रथम खुला उदार...

नारायणगढ शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आगलागी

चितवन, १६ फागुन / नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी...

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि

काठमाडौँ, १६ फागुन / ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा...

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेहरूकाे शव त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १६ फागुन/ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको...

भक्तपुर शहरमा १२ वर्षपछि हिमपात

भक्तपुर, १६ फागुन /भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु,...