न्याय माग्न जाँदा गाउँपालिकाका अध्यक्षबाटै कुटिए !

सिरहा१८फागुन/ आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एक स्थानीय कुटिएका छन्। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन्। पीडित यादवलाई गापा अध्यक्ष...

दार्चुलामा जीप दुर्घटना, ११ जनाको मृत्यु

दार्चुला१८फागुन / दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज...

आजको राशिफल२०७५ फाल्गुन १८ गते शनिबार

आज वि.सं. २०७५ फाल्गुन १८ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च ०२ तारिख, आजको चाडपर्व र उत्सव : विजया एकादशी व्रत, त्रिपुष्कर योग दिनको १२ बजेर ५२ मिनेटपछि, आजको...

शनिबारदेखि पुनः वर्षा दोहोरिने

काठमाडौँ, १७ फागुन/ गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार...

मन्त्री अधिकारीप्रति पोखरामा अन्तीम श्रद्धाञ्जलि शुरु

पोखरा, १७ फागुन/ ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ । मन्त्री अधिकारीको...

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

पोखरा, १७ फागुन/ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव...

भोलि काठमाडौंकाे चाबहिल, गौसाला, मुलपानी, कपनलगायत क्षेत्रमा विजुली नआउने

काठमाडौं१७फागुन/शनिबार चावहिल क्षेत्रमा ३ घण्टा विजुली अवरुद्ध हुने भएको छ । चावहिल क्षेत्रको स्वीच गार्ड मर्मत गर्नुपर्ने भएको कारण नेपाल विद्युत प्राधिकरणले सुचना जारी गर्दै शनिबार विहान ११ वजे देखि...

घट्यो सुन चाँदीकाे मूल्य हेराै कती पुग्याे अाज

काठमाण्डाै१७फागुन/  सुनको मूल्य ४ सयले घट्यो, प्रतितोला ६२ हजार कायमकाठमाडौं । शुक्रबार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार बुधबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँ रहेको...

वैशाखदेखि नै पाइपबाटै इन्धन

सिमरा १७फागुन/ मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका...

इराकमा २ हजार डलरमा नेपाली युवती किनबेच हुने गरेका खुलासा

काठमाडौं१७फागुन / इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना...