नेकपाद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १९ फागुन / नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित...

आजबाट तीन दिन पानी पर्ने सम्भावना छ–मौसामविद्

काठमाडौं१९फागुन/ जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशभरको मौसममा वदली हुने जनाएको छ ।महाशाखाका अनुसार मौसम सामान्य बदलीभइ पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् मीनकुमार अर्यालले का अनुसार आइतबार...

आजको राशिफल २०७५ फाल्गुन १९ गते आइतबार

आज वि.सं. २०७५ फाल्गुन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च ०३ तारिख, आजको चाडपर्व र उत्सव : रवि प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, कलशचक्र, त्रिपुष्कर...

नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं १८फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधन भएको छ ।ह्याम्स अस्पतालका क्रिटिकल केयर सर्विसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले जारी...

मुख्यमन्त्री र सभामुखले ढोल झ्याम्टा बजाएर किरायाको दशौ महाधिवेशन उद्दघाटन

मिलन चाम्लिङ, धरान १८फागुन/ किरात राई यायोक्खाको तीन दिने १० औं राष्ट्रिय महाधिवेशन शनिबारदेखि धरानमा शुरु भएको छ । प्रदेश नं १ को नामकरण किरात हुनुपर्ने मुख्य एजेण्डा भएको महाधिवेशनको...

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा नेपाली सेनाले एक होनाहार डीमाइनिङ विशेषज्ञ गुमायो

काठमाडौं १८फागुन/ जन्मेपछि मृत्यु निश्चित हुन्छ। तर, मानिसको जीवनमा कहाँ पुग्दा, कुन घडी र कुन बचन अन्तिम हुन्छ, कसैलाई थाहा हुँदैन। त्यस्तै भयो, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाउने ७...

तनहुँको व्यास नगरपालिकामा बस र कार ठक्कर खाँदा एकको मृत्यु

दमौली, १८ फागुन/ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ...

५२ ट्याक्सी चालकलाई कारबाहीमा

काठमाडौँ, १८ फागुन/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी...

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

बागलुङ १८फागुन/ बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको...

नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ१८फागुन/ मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग...