वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा, २० फागुन /वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ । रेल...

राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन छिट्टै गराइने’

काठमाण्डाै२०फागुन/ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाउनुभएको छ...

महाशिवरात्रि तथा सेना दिवस भब्यताका साथ सम्पन्न,  समारोहमा राष्ट्रपति सरिक(फाेटाे फिचर)

काठमाडौँ, २० फागुन/ राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक...

छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २० फागुन/ छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी...

कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

भक्तपुर, २० फागुन / मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११...

आजकाे राशिफल २०७५ फाल्गुन २० गते सोमबार

आज वि.सं. २०७५ फाल्गुन २० गते सोमबार तदनुसार ई. सं. २०१९ मार्च ०४ तारिख, आजको चाडपर्व र उत्सव : महाशिवरात्री व्रत, हलेसी महादेव, पशुपति नाथलगायत शिवमन्दिरहरूमा मेला, शिलाचह्रे पूजा, आजको...

यस्तो छ महाशिवरात्रीको महिमा

फागुन २०, काठमाडौं । हिमालको काखमुनि रहेको सर्वोत्तम धार्मिक पावनभूमि ‘पाशुपत क्षेत्र’ बागमती तटमा अवस्थित छ। यो त्यही पवित्रभूमि हो, जहाँ फाल्गुन कृष्ण चतुर्दशीको रात्रिकालीन समयमा ज्योतिर्लिंगका रूपमा आदिदेव अर्थात्...

भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौँ, २० फागुन फागुन/ कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान...

फेवाताल पोखरा नर्सिङ क्याम्पसकी छात्राको शव फेला

पोखरा, १९ फागुन/ पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको...

फेरी घट्यो सुनकाे मूल्य

काठमाण्डाै१९फागुन/  आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेको छ।हिजो प्रतितोला ६२ हजार ४ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...