शिवम् सिमेन्टको आईपीओ बाँडफाँड, मागे जति सबैलाई शेयर

काठमाडौं, फागुन २२ / शिवम् सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्। एक लाख...

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

नेपालगञ्ज, २२ फागुन/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई...

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा

धनगढी, २२ फागुन / गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो,...

कुरा नाटक तुम्बी बाजेको

 बिग्रोल,धरान२२फागुन/  यतिबेला धरानमा बेरि जोन एक्टिङ स्टुडियो काठमाडौको प्रस्तुतिमा नाटक तुम्बि बाजे मन्चन भैरहेको छ ।तुम्बी बाजे नाटक हेरि रहदा राम्रो र नराम्रो दुबै पक्ष देखे देखिसके पछि नलेखी बस्न...

टिकापुर घटनाको फैसला आज, के होला रेशम चौधरीको भविष्य ?

काठमाडौं२२फागुन/ टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे (मंगलबार) सकिएकाे हाे । मंगलबार बहस सकिएपछि जिल्ला अदालत...

आजको राशिफल २०७५ फाल्गुन २२ गते बुधबार

वि.सं. २०७५ फाल्गुन २२ गते बुधबार तदनुसार ई. सं. २०१९ मार्च ०६ तारिख, आजको चाडपर्व र उत्सव : औंसी, दर्शश्राद्ध, हलो तथा निशि बार्ने दिन, द्वापर युगादि, आजको मूहुर्त :...

धरानमा नाटक तुम्बी बाजे मन्चन जारी

मिलन चाम्लिङ,  धरान२१फागुन/काठमाडौ रहेको बेरि जोन एक्टिङ स्टुडियोले नाटक तुम्बी बाजे काठमाडौमा मन्चन गरिसके पछी यति बेला धरान १९ मा रहेको ब्रीटिस कम्युनिटी हलमा शनिबारदेखि मन्चन गरिरहेको छ । हाम्रो...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

भद्रपुर, २१ फागुन/प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी...

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

म्याङलुङ, २१ फागुन/ तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो...

झापाको दमक–४  मा मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते

दमक, २१ फागुन / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे...