टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन / भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको...

सरकार र सिके राउत बिच ११ बुँदे सहमति, राउतले छाडे छुट्टै राज्यको माग(हेराै सहमतिका बुदा)

काठमाडाैँ२३फागुन/ छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज राष्ट्रिय सभागृहमा भएको...

स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग

काठमाडौँ, २४ फागुन/ शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले  आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार...

नारी हरेक पुरुषका पथ प्रदर्शक हुन्।

एउटा प्रतिष्ठित व्यक्ति ले आफ्नै श्रीमती मारेर जलाएको घटना पत्र पत्रिका मा पढेको समाचारमा सुनेको अनि साथीभाइ हरूसँग गफ गरेकै विषय थियो। अनि नारीको ममता, भूमिका, कर्तव्य, योगदान, उत्तरदायित्व जस्ता...

माथिल्लो त्रिशूली ३ बीको पहिलो सेयर प्रधानमन्त्री ओलीलाई, चैत ५ मा दिने तयारी

काठमाडाैं२४फागुन/ जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट)को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै...

निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

कञ्चनपुर, २४ फागुन/ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा...

आजको राशिफल २०७५ फाल्गुन २४ गते शुक्रबार

वि.सं. २०७५ फाल्गुन २४ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च ०८ तारिख, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, विश्व नारी दिवस, आजको मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने,...

सिके राउतलाई छाड्न आदेश

काठमाडौँ, २३ फागुन/ सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त...

प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको जहाज ‘होल्ड’ बारे छानबिन हुने

काठमाडौँ, २३ फागुन / प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते...

प्रहरीको गोलीबाट चन्दका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन/ प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा...