पूर्वमुमाबडामहारानीको स्वास्थ्यमा सुधार,पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु

काठमाडौं२६फागुन/ पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु हुने भएको छ । झापाबाट धनुषा, सर्लाही, महोत्तरी, उदयपुरका लागि पूर्वराजा शाह आइतबार झापातर्फ प्रस्थान...

श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान

काठमाण्डाै२६फागुन/  श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान गरेकाे छ । काठमाण्डाैकाे शंखरापुर नगरपालीका वडानं ३ जहरसिंह पौवामा रहेकाे कालीकासरण  माध्यामीक विध्यालयले साना साना बालबालीकाकाे लागी भनेर...

रोल्पाको तरकारीले बजार पाएन

रोल्पा, २६ फागुन/ व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले...

महोत्सवमा एकै दिन पाँच लाखको टिकट बिक्री

डोटी, २६ फागुन २६/नेपाल चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा रु पाँच लाखभन्दा बढीको टिकट बिक्री भएको छ । यही फागुन १७ गतेदेखि शुरु भएको...

सिके रावतको अवतरण र प्रस्तावित नगरिकता ऐन संशोधन विधेयक; देश टुक्र्याउने षडयन्त्र हो!

[caption id="attachment_37597" align="alignleft" width="451"] कमलराज श्रेष्ठ(KR Kashyap)[/caption] विगत लामो समयदेखी देशमा शान्ति, समृद्धी र एकताको लागि प्रष्ट बहुमतको सरकार त्यो पनि विशेषत बामपन्थी कै हुनुपर्छ भन्ने आम जनताको निकै महत्वकाँक्षी...

भृकुटीमण्डपमा जारी महोत्सवमा अल्लोबाट बनेका कपडाप्रति आकर्षण

काठमाडौँ, २६ फागुन/ भृकुटीमण्डपमा जारी ‘१५अाैँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी,...

विप्लवसँग राजनीतिक व्यवहार नगर्न गृहमन्त्रीकाे निर्देशन

सुर्खेत२६फागुन/ गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा...

आजको राशिफल २०७५ फागुन २६ गते, आइतबार

वि.सं.२०७५ साल फाल्गुन २६ गते । आइतबार । इस्वी सन् २०१९ मार्च १० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।...

सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीचकाे सहमतिप्रति नेता रावलको विमति

काठमाडौँ, २५ फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा  आयोजित साक्षात्कारमा नेता...

आजको राशिफल २०७५ साल फागुन २५ गते

 वि.सं. २०७५ साल फागुन २५ गते शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, २५:१३ बजेउप्रान्त...