आजको राशिफल २०७५ साल फागुन २८ गते मंगलबार

वि.सं. २०७५ साल फागुन २८ गते मंगलबार। इश्वी सन् २०१९ मार्च १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– षष्ठी, २५:१४ बजेउप्रान्त...

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, २७ फागुन/आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक...

सुनसरीको कोशी गाउँपालिकामा अर्नाको आक्रमणबाट एक घाइते

 काठमाण्डाै२७फागुन/ सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो...

अब पैसा र पासपोर्टलगायत संवेदनशील सामाग्रीको नेपालमै छपाईने

काठमाडौँ२७फागुन/ पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससँग...

सीके राउतको सुरक्षा गार्डसँग बुलेटप्रुफ ज्याकेट, जनकपुरमा सहमतिविपरीत प्रचार सामग्री

काठमाडाैं२७फागुन/सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतका कार्यकर्ताले जनकपुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन् । राउतका कार्यकर्ताको यस्तो व्यवहारले मुलुकको भौगोलिक...

सिके राउत राष्ट्रिय सभा सांसद हुने

काठमाडौं २७फागुन/ सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ। लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई...

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा

काठमाडौं, फागुन २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार...

आजको राशिफल २०७५ साल फागुन २७ गते सोमबार

वि.सं. २०७५ साल फागुन २७ गते सोमबार। इश्वी सन् २०१९ मार्च ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– पञ्चमी, २५:४४ बजेउप्रान्त...

पूर्वमुमाबडामहारानीको स्वास्थ्यमा सुधार,पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु

काठमाडौं२६फागुन/ पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु हुने भएको छ । झापाबाट धनुषा, सर्लाही, महोत्तरी, उदयपुरका लागि पूर्वराजा शाह आइतबार झापातर्फ प्रस्थान...

श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान

काठमाण्डाै२६फागुन/  श्रीपाली बस्न्यात समाज नेपाल द्वारा मन्टेश्वरी स्कुलकाे लागी  अार्थीक सहयाेग प्रदान गरेकाे छ । काठमाण्डाैकाे शंखरापुर नगरपालीका वडानं ३ जहरसिंह पौवामा रहेकाे कालीकासरण  माध्यामीक विध्यालयले साना साना बालबालीकाकाे लागी भनेर...