भरतपुर महानगरपालिकाकाे वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन / भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय...

जानौँ योनीबारे जुन आज सम्म बाहिरीएका थिएनन्

 हामी सबैलाई थाहा भएकै कुरा हो । यौन मानिसको सर्वाधिक चासोको विषय रहेको छ । तर हाम्रो समाजमा यसबारेमा खुला रुपमा छलफल र चर्चा गर्न वर्जित छ । त्यसैले यो...

के हो पिनास, कसरी बच्ने ? यस्ता छन् डाक्टरले दिएका सुझाव

पिनास :पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो...

तारकेश्वर नगरपालिकामा निशुल्क मन्टेश्वरी तालिम सञ्चालन

प्रतिभा भट्टराइ,काठमाण्डाै२८फागुन/  तारकेश्वर नगरपालिका वडा नं १, २ साङ्ला तथा काभ्रेस्थली द्वारा विनियोजित रकम बाट संचालित ३ महीने मन्टेश्वरी तालिम २०७५ माघ १५ देखि सुरु भई २०७६ वैशाख१५ सम्म संचालन...

हरेक नारीले आफ्नो कर्तव्य र संस्कारको ख्याल गर्नु पर्छःप्रतिभा भट्टरार्इ

माघ महिनामा विशेष महत्व रहेको स्वस्थानी व्रत कथा कि मुख्य पात्र माता सतिदेवीले आफ्ना बाबुको यज्ञ शालामा आत्मदाह गरेको कुरा हिन्दु धर्ममा आस्था राख्ने हरेकका लागि नौलो कथा होइन। हरेक...

राष्ट्रियताका बिषयमा जनमत संग्रह असम्भव-प्रधानमन्त्री ओली

काठमाडौ२८फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह गर्न नसकिने बताएका छन् । छुट्टै मधेश राज्यको माग गर्दै आएको सीके राउत समुहसंग भएको सहमति पछि सरकार बिवादमा तानिएपछि...

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

कञ्जनपुर२८फागुन / निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान...

बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगा २८ फागुन/ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट...

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

काठमाडौँ, २८ फागुन/ चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु सङ्कलनका...

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

काठमाडाैं २८फागुन/ महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन्...