विप्लवले लडाकुको शिविरबाट हतियार लगे- पूर्वकमाण्डर ‘बलदेव’

सुर्खेत३०फागुन/ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय...

फेसबुकमा विश्वव्यापी समस्या

काठमाण्डाै ३०फागुन/  सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ। केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले ‘न्युज फिड’ खाली देखिएको र केहीले ‘प्रोफाइल’मा प्रवेश गर्न नसकेको गुनासो गरेका छन्।...

आजको राशिफल२०७५ साल फागुन ३० गते बिहीबार

वि.सं. २०७५ साल फागुन ३० गते बिहीबार। इश्वी सन् २०१९ मार्च १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त...

पोखरा सभागृह चोकमा शंकास्पद वस्तु फेला ,बम हुन सक्ने आशंका

काठमाडौं ३०फागुन/ पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । आज (बिहीबार) नेपाल बन्द आह्वान गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा...

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : सभापति देउवा

विराटनगर, २९ फागुन/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै...

सिराहामा बिहेकाे खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर १५ लाख मूल्य बराबरको क्षति

सिराहा,२९फागुन/  बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको...

सप्तरीमा बस पल्टियो, ३ जनाको मृत्यु

सप्तरी, फागुन २९/सप्तरीमा आज बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको...

बृक्षराेपण अभियान,वातावरण संरक्षण,हराभरा देशःबासुदेव सेडाइ

मानव जीवन संग प्रत्यक्ष सम्बन्ध रहेको प्राकृतिक सम्पदा हरुकाे संरक्षण अाज चुनाैति बन्दै गएको छ । अाफ्नाे निजि फाईदाकाे लागि प्राकृतिक सम्पदाको दाेहन भएको छ । वनजंगलकाे विनाश हुनाले बाढी...

नयाँ वर्ष २०७६ सालको वार्षिक राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.) – मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको...

आजको राशिफल २०७५ साल फागुन २९ गते बुधबार

वि.सं. २०७५ साल फागुन २९ गते बुधबार। इश्वी सन् २०१९ मार्च १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– सप्तमी, २४:१६ बजेउप्रान्त...