वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

पाल्पा०२चैत्र / नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो ।...

सल्लाघारीको चौर पुनः नापजाँच हुने

भादगाउँ, २ चैत / भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको खुला चौरको पुनः नापजाँच हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरबीच...

प्रचण्ड माथि सुरक्षा थ्रेट बढ्याे, सुरक्षामा ५९ जना सुरक्षाकर्मी खटिए

काठमाडौं०२चैत्र/ पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथि सुरक्षा...

राहदानी विभाग अब बिहान ९ बजे नै खुल्ने

काठमाडौं०२चैत्र/ काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय...

आजको राशिफल / २०७५ चैत्र ०२ गते शनिबार

वि.सं. २०७५ चैत्र ०२ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च १६ तारिख, फाल्गुन शुक्ल दशमी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, शोभन योग, तैतिल र गर करण, आजको मूहुर्त :...

तारकेश्वरमा तरकारी बजारको शिलान्यास

काठमाडौँ, १ चैत/ काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा तरकारी बजार निर्माण हुनेभएको छ । कृषि मन्त्रालय मातहतको कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको तरकारी...

हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

काठमाडौँ, १ चैत / ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त...

दोलखामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

दोलखा ०१चैत्र/ दोलखामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस बिहान ७ः४५ बजे बिगो गाउँपालिका–१, नयाँबाटोमा...

मृत्युपछि मिर्गौला दान गर्ने प्रतिबद्धता जनाउन अनुरोध

लमही, १ चैत/ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले मृर्गौला दान गर्न अनुरोध गर्नुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा...

के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

काठमाडौँ०१चैत्र / संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ...