किस्ट बैंकमा १२ कराेड घाेटालाका अभियुक्त कमल ज्ञवालीको रिहाइ गर्न सर्वोच्च द्वारा अस्वीकार
काठमाडौं ११चैत्र/ बैंकिङ कसूर गरेको आरोप लागेका किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको छ । बैंकिङ कसूर आरोपमा सरकारले उच्च अदालत, पाटनमा...