काठमाडौं उपत्यकामा २० किमीको मेट्रो रेल बन्ने

काठमाडौं११चैत्र/ काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल...

नेपाल-जापान श्रम सम्झाैतामा हस्ताक्षर आज, अप्रिलबाटै कामदार लैजाने प्रक्रिया सुरु

काठमाडौँ ११चैत्र/ बहुप्रतिक्षित नेपाल-जापानबीच श्रम सम्झाैतामा आज (साेमबार) हस्ताक्षर हुँदै छ । नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा आज हस्ताक्षर हुन लागेकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

आजको राशिफल / वि.सं. २०७५ चैत्र ११ गते सोमबार

तदनुसार ई. सं. २०१९ मार्च २५ तारिख, चैत्र कृष्ण पञ्चमी, विशाखा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, वज्र योग, कौलव र तैतिल करण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा)...

आजको राशिफल / वि.सं. २०७५ चैत्र १० गते आइतबार

वि.सं. २०७५ चैत्र १० गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च २४ तारिख, विश्व क्षयरोग दिवस, चैत्र कृष्ण चतुर्थी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, हर्षण योग, बब र बालब करण,...

लहानमा अागलागी, दुई बालिकासहित तीनको जलेर मृत्यु

लहान १०फागुन/ सिरहाको छुट्टाछुट्टै स्थानमा हिजाे भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा हिजाे साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको...

बनस्थलीमा वृृहत रक्त दान कार्यक्रम सम्पन्न

प्रतिभा भट्टराइ०९चैत्र/  रगतको अभावमा पिल्सिएर कुनै पनि विरामीले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अाज २०७५ चैत ९ गते शनिबार बनस्थली स्कुल सँगै शिवालय मन्दिर परिसरमा बिहान ९.३० देखि अपरान्ह २.३० बजे...

पूर्वराजा ज्ञानेन्द्रसँग झस्कियो सरकार

काठमाडौं ०९चैत्र/ राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा...

७० वर्ष पुगेका वृद्धवृद्धाकाे बिमा सरकार गर्ने

काठमाडाैं ०९चैत्र/ सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय...

कोरिया भाषा परीक्षा, पहिलो दिनमै ५५ हजारको आवेदन

काठमाडौं, चैत ९/ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५...

आजको राशिफल / वि.सं. २०७५ चैत्र ०९ गते

वि.सं. २०७५ चैत्र ०९ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च २३ तारिख, नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, चैत्र कृष्ण तृतीया, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, व्याघात योग, वणिज...