नेपाल सनातन धर्म संस्कृति संगठनले राष्ट्रिय पोशाक दौरासुरुवाल बनाउन सरकारलाई दबाब दिने
काठमाडौं१५चैत्र/ नेपाल सनातन धर्म संस्कृति संगठनले दौरासुरुवाल- गुन्युचोली राष्ट्रिय पोशाक बनाउन सरकारलाई दबाब दिने भएको छ । नेपाल सनातन धर्म संस्कृति सङ्गठनको बुधबार केन्द्रिय कार्यालय तिनकुने काठमाडौंमा बसेको बैठकले अन्तर्राष्ट्रिय...