मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

राजापुर, १७ चैत/बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४...

प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

काठमाडौँ, १७ चैत / प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी...

कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा

काठमाडाैं १७चैत्र/ देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६...

आजको राशिफल / वि.सं. २०७५ चैत्र १७ गते आइतबार

वि.सं. २०७५ चैत्र १७ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च ३१ तारिख, चैत्र कृष्ण एकादशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण, आजको मूहुर्त :...

झापाको मेचीनगर नगरपालिकाले पुस्तकालयको दायित्व व्यहोर्ने

भद्रपुर, १७ चैत/ झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ ।मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल...

बलात्कारका घटना बढ्यो : सभापति देउवा

तम्घास, १७ चैत/ पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो...

ग्याँस विक्रेता महासंघ नेपाल प्रदेश नं ३ का ग्याँस व्यवसायी हरुको भेला तथा प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिभा भट्टराइ,काठमाण्डाै१६चैत्र/ देशै भरीका ग्याँस विक्रेताहरु को सामूहिक ऐक्यबद्धता, आत्मनिर्भर र व्यबस्थित कारोबार हाम्रो प्रतिबद्धता भन्ने नारा सहित ग्याँस विक्रेता महासंघ नेपाल प्रदेश नं ३ का ग्याँस व्यवसायी हरुको भेला...

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैनःउपसभापति निधि

चितवन, १६ चैत/ नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ...

नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई पक्राउ

भक्तपुर, १५ चैत/ नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ ।काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा...

गर्भवतीको डुबेर मृत्यु

कञ्चनपुर, १६ चैत / बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको...