बढी भाडा लिने ट्याक्सी कारवाहीमा

चिप्लेढुङ्गा, १९ चैत / ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारवाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी...

१ बोतल अत्तरको मूल्य साढे १४ करोड

काठमाडौं१९चैत्र /एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख...

हावाहुरीको पूर्वानुमान गर्ने उपकरण नै छैन नेपालमा

काठमाडौँ१९चैत्र / बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको...

आजको राशिफल २०७५ चैत्र १९ गते मङ्गलबार

वि.सं. २०७५ चैत्र १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अप्रिल ०२ तारिख, भौम प्रदोष व्रत, चैत्र कृष्ण द्वादशी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, शुभ योग, तैतिल र गर करण,...

राजपा नेपालका केन्द्रीय राहत टोली नगद पाँच लाख सहयोग सहीत बारा प्रस्थान

काठमाडौँ, १८ चैत/ राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई  सहयोग गर्ने भएको छ ।  राजपा नेपाल का अध्यक्ष मण्डल  संयोजक मा....

सवारी दुर्घटनामा एकको मृत्यु

मुग्लिन, १८ चैत/चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख...

लमहीमा ट्रमा सेन्टर बन्ने

नारायणपुर, १८ चैत / प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना...

मधेसमा छाेरी-चेलीकाे जीवन- सिन्दुरभन्दा सस्तो !

जनकपुरधाम चैत्र१८/ जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ- अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले...

आजको राशिफल / वि.सं. २०७५ चैत्र १८ गते सोमबार

वि.सं. २०७५ चैत्र १८ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल ०१ तारिख, चैत्र कृष्ण एकादशी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, साध्य योग, बालब र कौलव करण, आजको चाडपर्व र...

ओखलढुङ्गामा जीप दुर्घटनामा ६ को मृत्यु ,सबैको सनाखत

ओखलढुङ्गा, १७ चैत/ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६...