अटिजम के हो ? स्नायू प्रणालीको यस्तो समस्या जसमा निम्न लक्षणहरु हुन्छन्
अटिजम के हो ? १)एक्लै बस्न रुचाउने घुलमिल नहुने ,२)अाँखा जुधाएर नहेर्ने ,३)खतरा जन्य अवस्थाहरु बुझ्न् नसक्ने ,४)परिवर्तन नरुचाउने एउटै काम गर्न मन पराउने ५) अप्राकृतिक बस्तुहरु सङ्ग बढी लगाब...