आजको राशिफल / वि.सं. २०७५ चैत्र २५ गते सोमबार

वि.सं. २०७५ चैत्र २५ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल ०८ तारिख, चैत्र शुक्ल तृतीया, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, प्रीति योग, गर र वणिज करण, आजको चाडपर्व र...

चैत्र २४ र २५ गते भरतपुर अस्पतालमा ओपिडी सेवा नि :शुल्क

नवराज भट्ट. चितवन२५चैत्र/ चैत्र २४ भरतपुर अस्पतालको ५६ औं बार्षिकोत्सबको अवसर पारेर चैत्र २४ र २५ गते ओपिडी सेवा निशुल्क गरेको छ । नेपालको केन्द्रीयस्तरको अस्पताल भरतपुरमा पछिल्लो समय सरकारी...

६.१ म्याग्‍नीच्यूडको भूकम्प

जकार्ता२४चैत्र / इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।...

सुनको भाउ बढ्यो,चाँदीको भाउ स्थीर

काठमाडौं२४चैत्र/ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार...

अब विप्लवलाई राजनीतिको मूलधारमा ल्याइन्छ : गृहमन्त्री थापा

पोखरा२४चैत्र/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपल्व समुहलाई राजनीतिको मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । देशमा हिंसात्मक गतिविधि बढाएको कुरा प्रति केन्द्रित हुँदै उनले अब विप्लवलाई मुलधारमा ल्याइने कुरा बताएका...

सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौं २४चैत्र/ पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज...

आजको राशिफल / वि.सं. २०७५ चैत्र २४ गते आइतबार

वि.सं. २०७५ चैत्र २४ गते आइतबार तदनुसार ई. सं. २०१९ अप्रिल ०७ तारिख , चैत्र शुक्ल द्वितीया, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, विष्कुम्भ योग, कौलव र तैतिल करण, आजको चाडपर्व...

आजको राशिफल / वि.सं. २०७५ चैत्र २३ गते शनिबार

वि.सं. २०७५ चैत्र २३ गते शनिबार तदनुसार ई. सं. २०१९ अप्रिल ०६ तारिख, चैत्र शुक्ल प्रतिपदा, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, वैधृति योग, बब र बालब करण, आजको चाडपर्व र...

काठमाडाैंमा बर्डफ्लु फैलियाे, मरे ३५० काग

काठमाडाैं २३चैत्र/ काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग...

जन्मदिनमा बृक्षराेपण काे उद्देश्य :बासुदेव सेढाइ

कतिपय लाई लाग्न सक्छ एउटा रुख राेपेकाे कुरा कतै समाचार बन्छ ? रुख राेप्नु के ठुलो कुरा हाे ? एउटा रुख राेपेकाे कुरा यति ठुलो बहसको बिषय हुन सक्छ ?...