प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

काठमाण्डाै२५चैत्र/ प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले अाज  बारास्थित श्री चन्दननाथ गण र पर्सास्थित श्री चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति...

सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको छ

काठमाडौं, २५ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले...

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

काठमाडौँ२५चैत्र / काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा...

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर२५चैत्र / अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा४९प ५४२७ नंको मोटरसाइकललाई बा१९प...

पिउने पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

काठमाडौँ / शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने...

भारतबाट भित्रिन्छ बर्डफ्लु

हेटौंडा२५चैत्र/ भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ अायतमा राेक्याे । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्याे ।...

नेपालमा करोडौं रुपैयाँको फर्सीको बीउ आयात

काठमाडौं २५चैत्र/ नेपालमा ठूलो परिणाममा फर्सीको बीउ आयात गर्ने तयारी गरिएको छ। नेपालमा वार्षिक रुपमा करोडौं रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ आयात भइरहेको व्यवसायीहरु बताउँछन्। धादिङ घर भई हाल कलंकी...

सरकारी अस्पतालमा बिरामीको बिचल्ली

काठमाडौं २५चैत्र / ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन...

आजको राशिफल / वि.सं. २०७५ चैत्र २५ गते सोमबार

वि.सं. २०७५ चैत्र २५ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल ०८ तारिख, चैत्र शुक्ल तृतीया, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, प्रीति योग, गर र वणिज करण, आजको चाडपर्व र...

चैत्र २४ र २५ गते भरतपुर अस्पतालमा ओपिडी सेवा नि :शुल्क

नवराज भट्ट. चितवन२५चैत्र/ चैत्र २४ भरतपुर अस्पतालको ५६ औं बार्षिकोत्सबको अवसर पारेर चैत्र २४ र २५ गते ओपिडी सेवा निशुल्क गरेको छ । नेपालको केन्द्रीयस्तरको अस्पताल भरतपुरमा पछिल्लो समय सरकारी...